Tica Morena defende importância de uma formação popular para tecnologia e do desenvolvimento de infraestrutura nacional Fonte

Feed icon
Brasil de Fato
CC BY-ND🅭🅯⊜

Tica Morena defende importância de uma formação popular para tecnologia e do desenvolvimento de infraestrutura nacional Fonte

Republican state legislative leaders made headlines in recent days by announcing that they have finally reached agreement on a new state budget. But even as that long overdue news was being made, the lawmakers also moved to advance a series of state constitutional amendments that would, if enacted, have massive implications for future state […]

Feed icon
NC Newsline
CC BY-NC-ND🅭🅯🄏⊜

دولت بریتانیا متهم شده از ترس کمبود سوخت جت و تبعات بحران خاورمیانه، اجرای بخشی از تحریم سوخت روسیه را عقب انداخته. دارن جونز، از مقام‌های دولت استارمر، این ادعا را «کاملاً غلط» توصیف کرده اما همزمان تأیید کرده لندن در حال بررسی سناریوهای بحران انرژی و تأثیر تنش‌های خاورمیانه روی بریتانیا است.

Feed icon
صدای آمریکا
Public Domain

Gasteizko 50 eragilek elkartasuna adierazi diote Errekaleor Bizirik proiektuari, eta instituzio publikoek eta Ertzaintzak «diskurtso faxista eta arrazista» sustatu dutela salatu dute. Segurtasun Sailari erantzukizunak eskatu dizkiote.

Feed icon
Berria
CC BY-SA🅭🅯🄎

Quelques heures après des bombardements russes intenses, dans la nuit du samedi 23 au dimanche 24 mai sur toute l'Ukraine, avec ce qui est décrit comme l'une des attaques les plus violentes de la guerre contre sa capitale et l'usage du missile balistique à capacité nucléaire Orechnik, la diplomatie russe encadrait un voyage de presse à Starobilsk. Un voyage de presse sur les lieux d'une attaque ukrainienne meurtrière survenue quelques jours plus tôt contre le bâtiment d'un lycée de cette ville dans la région de Louhansk, annexée en 2022. Attaque pour laquelle Vladimir Poutine avait promis, vendredi 22 mai, une riposte militaire.

Feed icon
Radio France Internationale
Attribution+

22 minutes

Radio France Internationale
Feed icon

Shugaban mabiya ɗariƙar Katolika na duniya, Paparoma Leo na XIV, ya fitar da wata takardar gargaɗi da ke jan hankali kan taƙaita amfani da ƙirƙirarriyar fasahar nan ta AI, yana mai la’akari da irin ɓarnar da za ta yi ga duniya, musamman idan aka dogara kacokam da ita.

अन्नपूर्ण प्रथम हिमालको फेदीमा सन् १९९० मा हिमनदी भएको ठाउँमा पछि ५ वटा कुण्ड बने । ती कुण्ड बिलाएर अहिले एउटा ठूलो ताल बनेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक फिनु श्रेष्ठका अनुसार पछिल्लो १२ वर्षमा यो हिमतालको आकार ८ सय ४६ प्रतिशतले बढेको छ । अन्नपूर्णको फेदीमा बनेको ताल र तालमा देखिएको फेरबदलले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा भइरहेको भौगोलिक तथा वातावरणीय परिवर्तनलाई देखाउँछ ।

Feed icon
Nepal Investigative Multimedia Journalism Network

वनमा रेड पाण्डालगायतका वन्यजन्तुको संरक्षणका लागि समुदायलाई नै अग्रसर गराएर पूर्वी नेपालमा बिमलाजस्ता स्थानीय बासिन्दालाई स्थानीय वैज्ञानिकका रूपमा नियुक्त गरिएको छ । रेड पाण्डा पाइने वन क्षेत्रको अवस्थाको रिपोर्टिङ मात्र नभई सामुदायिक वनका क्षेत्रका बासिन्दालाई संरक्षण सचेतना जगाउन पनि उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । उनीजस्ता वन अभिभावक पाँचथरमा १४, इलाममा १८ र ताप्लेजुङमा २१ जना छन् । देशका १३ जिल्लामा भने १ सय ४५ जना वन अभिभावक छन् ।

हरेक निर्वाचनमा राजनीतिक दलले वातावरण संरक्षणका मुद्दा उठाउँछन् । तर, नेताहरूका भाषण र आयोजनाका प्रस्तावमा मात्र होइन, चुनावका बेला राजनीति दल तथा उम्मेदवारले उठाउने वातावरणका मुद्दा कमजोर रहने गरेका छन् । उनीहरूले केही राम्रा योजना अघि सारे पनि त्यसलाई कार्यान्वयन गर्ने आधार भने हुँदैन । सत्तामा पुगेपछि उनीहरूले आफैँले उठाएको मुद्दाविपरीत हुने गरी वातावरण विनाशका गतिविधिलाई संरक्षण र प्रोत्साहन गर्छन् ।

जाजरकोट र रुकुमका भूकम्प प्रभावित २०८० सालदेखि अझै अस्थायी टहरामै छन् । अस्थायी टहरामा रहँदा बर्खामा झरी र हिउँदामा ठन्डीबाट बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला जोखिममा छन् । टहरामै भएका गर्भवती, सुत्केरीहरूमा शरीर सुन्निने, निमोनियाजस्ता स्वास्थ्य समस्याबाट प्रभावित छन् । आमासँगै नवजात शिशुहरूमा निमोनियाजस्तो गम्भीर स्वास्थ्य समस्या देखा परिरहेको छ ।  नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले संकलन गरेको तथ्यांकअनुसार दुई वर्षको अवधिमा चिसोका कारण ३९ जनाले ज्यान गुमाएका छन् । भूकम्पपछि सरकारले सुरक्षित आवासको व्यवस्था गर्न नसक्दा उनीहरूले अकालमा ज्यान गुमाएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीको तथ्यांकअनुसार भूकम्पपछि भवन बनाइएका ७ हजार ५ सय ७३ मध्ये ६५ वटा विद्यालयमा विद्यार्थी नै छैनन् ।  विद्यालय भवन असहज ठाउँमा हुनु, सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसक्नु र रोजगारीका सिलसिलामा अभिभावकले बसाइँसराइ गर्नुलगायतका कारणले विद्यार्थी शून्य भएका हुन् । लाभान्वित जनसंख्यालाई ख्याल नै नगरी भवन पुनर्निर्माण भएको र सामुदायिक विद्यालयको गुणस्तर पनि सुधार हुन नसकेकाले विद्यार्थी आकर्षित हुन सकेका छैनन् । सरकारले करोडौं रुपैयाँ लगानी गरेर बनाएका कतिपय विद्यालयका राम्रा र सुविधा सम्पन्न भवन भए पनि विद्यार्थी नहुँदा राज्यको लगानी खेर गइरहेको छ ।

भक्तपुरका सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा प्लटिङ अहिले पनि धेरै भेटिन्छन्, वडैपिच्छेका फराकिलो खाली जमिनमा यस्तै प्लटिङका योजनाहरू सञ्चालन भइरहेका छन् । बिनाअध्ययन र अनुमति प्लटिङ गर्दा वातावरण विनाश, भूक्षयको जोखिम बढ्नुका साथै जनधनको क्षतिसमेत हुने गरेको छ ।  मापदण्ड पूरा नगरेका प्लटिङलाई अवैध भन्ने गरिन्छ । सरोकारवालाहरूसँग समन्वय नगरी आफूखुसी जग्गाको प्लटिङलाई अवैध मानिए पनि अवैधको ठ्याक्कै यही नै भन्ने परिभाषा नभएको काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय भक्तपुरका प्रमुख सफल श्रेष्ठ सुनाउँछन् ।

सांस्कृतिक कार्यक्रमका लागि भन्दै मे २६, २०२३ का दिन ३८ जना कलाकारको टोली क्यानडा पुग्यो । एक हप्ताका लागि भनेर क्यानडा गएको यो टोलीका ४ जना मात्र काम सकेर त्यतिबेलै स्वदेश फर्किए । अरू सबै उतै बसे ।  उता बस्ने सबै पूर्वतयारीअनुसार योजना बनाएर गएको आफूले पाएको टोलीसँगै गएका कलाकार सुधीर...

बेचबिखनमा परेपछि भारतबाट उद्धार गरेर ल्याएका वा भारत लैजाने क्रममा नाकामै रोकिएका किशोरी तथा महिलाहरूलाई समाजमा पुनःस्थापना हुन निक्कै समस्या परेको देखिन्छ ।

एसएमसी नामको मोबाइल एपबाट हजारौं नेपालीको करोडौँ रुपैयाँ ठगी भएको छ । ठगीमा परेको भन्दै साइबर ब्युरोमा अहिलेसम्म २ सय ५५ वटा सामूहिक उजुरी परेको छ । एउटै उजुरीमा परिवारका एकभन्दा धेरै जोडिएकाले उजुरी गर्नेको संख्या ६ सय जनाभन्दा धेरै छ । उजुरीका आधारमा १२ करोड ८ लाख रुपैयाँभन्दा धेरै ठगी भएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए ।  एसएमसी एपमा ७० हजारभन्दा बढी नागरिक जोडिएको पाइएकाले ठगीमा पर्ने र ठगिएको रकम अझै धेरै हुने अनुमान छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म (निमजिन) ले डेढ महिनादेखि गरिरहेको खोजका क्रममा यो एपबाट पूर्वमेचीदेखि महाकालीसम्मका मात्र नभई विदेशमा रहेका नेपालीसमेत ठगीमा परेको पाइएको छ ।

७० हजार प्रयोगकर्ता जोडिएको एसएमसी मोबाइल एपबाट हजारौँ नेपालीको करोडौँ रुपैयाँ ठगी भएको बारेमा निमजिनले खोज गरिरहेको छ । खोजकै क्रममा भेटिए उदयपुरको उदयपुरगढी गाउँपालिका नेपालटारका काइँला । नेपालटार बजारका सबैलाई थाहा छ– सामान्य अक्षर पनि नचिन्ने र खेती किसान गरिरहेका काइँलाले एसएमसी एपमा लाखौँ गुमाएका छन् । बजारमा साना ठूला व्यवसाय गर्ने मात्र होइन, खेतीकिसानी गर्नेले पनि एसएमसीमा लाखौं गुमाएकै छन् । मिहिनेत र परिश्रमबिना नै पैसा कमाउनले लोभमा फसेर लाखौं गुमाएका उनीहरू सबैको पीडा एउटै छ ।

गैरकानुनी रूपमा अमेरिका जाने क्रममा क्यारेबियन सागरमा साढे चार वर्षअघि डुंगा दुर्घटनामा परेर हराएका सात जना नेपाली युवकको अवस्था अझै पत्ता लागेको छैन । कुनै निकायबाट खोजी नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टिसमेत गरेका छन् । ती युवकलाई अमेरिका पठाउनेमाथि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा मुद्दा चलाए पनि उनी जेल पर्दै छुट्दै गरेका छन् । उनले त्यो दुर्घटनापछि पनि गैरकानुनी रूपमा अमेरिका पठाउने गरेको पाइएको छ ।

​ सामाजिक सञ्जाल फेसबुकमा नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले पत्रकारहरूका लागि लेखनवृत्ति आह्वान गरेको सूचना भेटें, जुन ‘जलवायु परिवर्तनले पारेको गैरआर्थिक हानिनोक्सानी’ सम्बन्धी खोजमूलक स्टोरी उत्पादनका लागि थियो ।विषय पढ्नेबित्तिकै मेरो दिमागमा आयो- मुस्ताङ ।

जोखिमसँगै समय र खर्च पनि धेरै लाग्ने गहन तथा खोजपूर्ण रिपोर्टिङमा साझेदारी र सहकार्य गरेमा जोखिम र खर्च घटाएर समयमै काम पूरा गर्न सकिन्छ । अहिले संसारभर नै पत्रकार र सञ्चारमाध्यय जोखिममा छन्, यस्तो अवस्थामा सहकार्य झनै बढी आवश्यक हुन्छ ।

७६ जनाको ज्यान गएको जेनजी आन्दोलनमा देशभर १२ हजारभन्दा धेरै सवारीसाधन जलेका छन् र जसमध्ये बागमती प्रदेशमा जलेका सवारीसाधन ६ हजार ८ सय छन् । त्यतिबेला जलेका सवारीसाधन समयमै व्यवस्थापन पनि गरिएको छैन । यसले जलेका सवारीसाधनबाट निस्किने रसायन र खरानीले दीर्घकालसम्म स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्न सक्ने जोखिम छ ।